ईशान अस्पतालमा उपचाररत बालबालिकाले यसरी काेरे चित्र
काठमाडौं : अन्तर्राष्ट्रिय बाल दिवसका अवसर पारेर बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले उपचाररत बालबालिकालाई चित्रकला कार्यक्रम गराएको छ।
भर्ना भएर उपचार गराइरहेका तथा ओपीडीमा जाँचका लागि आएका बालबालिकालाई चित्रकला कार्यक्रममा सहभागी गराएको हो।
कार्यक्रममा सहभागी बालबालिकालाई पुरस्कारस्वरूप शैक्षिक सामग्री प्रदान गरिएको थियो।










किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण