माइतीघर मण्डलामा सरकारी चिकित्सककाे प्रदर्शन
कर्मचारी समायोजन प्रक्रियाविरुद्धमा आन्दोलनमा रहेका सरकारी चिकित्सकहरूले शुक्रबार आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका छन्।
बिहीबार सरकारसँग वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेपछि उनीहरूले पूर्वघोषितअन्तर्गत सेवा बहहिस्कार गरेका हुन्।
शुक्रबार दिउँसाे उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरे।










औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम