चिकित्सकहरू भन्छन्, हामी भगवान् हाेइनाैँ, अपराधी पनि हाेइनाैँ
काठमाडाैं : भदौ १ गतेदेखि लागु हुने मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ले अाफूहरूलार्इ अपराधीको शैलीमा व्यवहार गर्न लागेकाे भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मी सरकारदेखि रूष्ट छन्।
नेपाल चिकित्सक संघले त कानुन संशाेधन नभए बिरामी जाँच्दा लगाउने ‘एप्रोन’ र चिकित्सक लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा लगेर बुझाउने र भदौ १ गते देखि बिरामीको उपचार नगर्ने घोषणा गरिसकेकाे छ।
याे कानुनकाे विराेधमा चिकित्सक तथा स्वास्थ्यकर्मीकाे फेसबुक वाल समेत रंगिएका छन्। उनीहरूले अाफ्नाे ‘प्राेफाइल पिक्चर’मै यसरी असन्तुष्टि जनाएका छन्।
डा. भाेजराज अधिकारी
डा. सुधांशु केसी
डा. उमा श्रीवास्तव
डा. प्रकाशराज ज्ञवाली
डा.जनकबहादुर बस्नेत
डा. महेशराज सिग्देल
डा. प्रकाश बुढाथाेकी
डा.सविना श्रेष्ठ
डा. मंगल रावल
डा. रितेश थापा
डा. भूमेश काफ्ले
डा. वसन्त पन्त
डा. मनिषा मिश्र
डा. ताेशिमा कार्की
डा. मधुसुदन पाण्डेय
तस्विर– चिकित्सकहरूकाे फेसबुकबाट
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?