अाज ताेडिएला डा. केसीकाे अनशन? फाेटाे
काठमाडाैं : अनशनको २६औं दिनमा पुग्दा डा. गाेविन्द केसीको निरन्तर रूपमा स्वास्थ्य झन् झन् बिग्रिँदै गएको छ। सहमतिका लागि केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच चरण चरणका वार्ता भइरहे पनि सहमति हुन सकेका छैनन्।
चिकित्सकहरूको आन्दोलन चलिरहेको छ। उनीहरूले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन्। आकस्मिक सेवा पनि प्रभावकारी नभएकाे गुनासाे बिरामीहरूकाे छ। डा. केसीको समर्थनमा सामूहिक सत्याग्रह पनि चलिरहेको छ।









आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम