डा.केसीकाे अनशन कहिलेसम्म?
काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी २४ दिनदेखि आमरण अनशनमा छन्। अहिले उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
उनले १५औँ चरणको आमरण अनशन जुम्लाबाट शुरु गरेका थिए। उनको स्वास्थ्य जटिल बन्दै गएको भन्दै सरकारले बल प्रयोग गरी गत बिहीबार काठमाडौं ल्याएको थियो।
यसअघि सरकारी वार्ताटोलीसँग भएको वार्ता प्रभावकारी नभएको भन्दै डा.केसीले मन्त्रीसँगै छलफल गर्नुपर्ने बताइरहेका छन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि केसीसँग वार्ता गर्न तयार रहेको बताएका छन् तर केसीको स्वास्थ्य झन् झन् जटिल बन्दा पनि वार्ता हुन सकेको छैन।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम