Health TV Online
Health TV Online
कसरी सर्छ फ्लु? कसलाई बढी खतरा? यसरी बच्नुस्

कसरी सर्छ फ्लु? कसलाई बढी खतरा? यसरी बच्नुस्

नाक, घाँटी र कहिलेकाँही फोक्सोमा संक्रमण हुने भाइरसबाट हुने सरुवा रोग हो, फ्लु वा इन्फ्लुएन्जा। फ्लु प्रायः एक व्यक्तिबाट अर्कोमा…

जाडोमा स्वस्थ रहन खानुस्, यी खानेकुरा

जाडोमा स्वस्थ रहन खानुस्, यी खानेकुरा

जाडोको समयमा खानेकुरामा हामी प्रायः कम ध्यान दिन्छाैँ। गर्मीमा जस्तो चिसोमा खानेकुरा नबिग्रिने भनेर बासी खानेकुरा पनि प्रशस्त नै खाने…

घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा

घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा

एलोभेरा अर्थात् घ्युकुमारी। एलोभेरालाई आयुर्वेदमा विभिन्न खालका स्वास्थ्य समस्याहरूको निदानको लागि औषधिको रूपमा प्रयोग गरिएको पाइन्छ। अचेल विभिन्न प्रकारका सौन्दर्य…

जाडाेमा स्वस्थ रहन अपनाउनुस् यी उपाय

जाडाेमा स्वस्थ रहन अपनाउनुस् यी उपाय

जाडोको मौसममा रुघाखोकी, ज्वरो, जण्डिस आदि समस्याले सताउँछ। विशेषगरी बालबािलका र वृद्धवृद्धा याे समयमा बढी प्रभावित हुन्छन्। त्यसैले  जाडोबाट बच्न…

बच्चाहरूलार्इ नियमित गरिदिनुस् मसाज

बच्चाहरूलार्इ नियमित गरिदिनुस् मसाज

हामी नेपालीहरूमा बच्चालाई तेल लगाएर मसाज गरिदिने चलन छ। अागाेमा सेकेर वा घाममा बच्चालार्इ तेल लगाउँदा फाइदा गर्ने विश्वास गरिन्छ।…

यस्ता छन् फाइदा, तामाकाे भाँडामा राखिएकाे पानी पिउनुकाे

यस्ता छन् फाइदा, तामाकाे भाँडामा राखिएकाे पानी पिउनुकाे

आयुर्वेदमा बिहान सबेरै अर्थात् उठ्नेबित्तिकै तामाको भाँडामा राखिएको पानी पिउन सिफारिस गरेको छ। विभिन्न अध्ययनबाट पनि तामाको भाँडामा राखिएको पानी…

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

उच्च रक्तचाप उच्च रक्तचापको समस्या भएकाहरूले खानपानमा विशेष ध्यान दिनुपर्छ। उच्च रक्तचापको समस्या हुनेले सकेसम्म खसी तथा राँगाको मासु नखाँदा…

चिकित्सकलार्इ भेट्दै हुनुहुन्छ, याद राख्नुस् यी कुरा

चिकित्सकलार्इ भेट्दै हुनुहुन्छ, याद राख्नुस् यी कुरा

कुनै पनि बिरामीले सही उपचार पाउन लागि उपयुक्त डाक्टरलाई भेट्न अत्यन्तै जरुरी हुन्छ। डाक्टरको विशेषज्ञता बिरामीको रोगसँग मिल्दोजुल्दो हुनुपर्छ। जस्तै,…

अाैषधि पनि हाे ल्वाङ, यसरी लिनुस् फाइदा

अाैषधि पनि हाे ल्वाङ, यसरी लिनुस् फाइदा

मसला र औषधिका रूपमा ल्वाङको प्रयोग धेरै अघिदेखि हुँदै आएको छ। ल्वाङमा धेरै औषधीय गुण छन्। यसले सानातिना स्वास्थ्य समस्यामा…

घरमै गर्न सकिन्छ रुघाखोकीको उपचार

घरमै गर्न सकिन्छ रुघाखोकीको उपचार

काठमाडौं : केही दिनदेखि चिसो बढेको छ। चिसोका कारण सबै उमेर समूहका मानिसमा स्वास्थ्य समस्या देखिने गर्छ। विशेषगरी बालबालिका वृद्धवृद्धालाई चिसोले…

अाेखर खानुका यस्ता छन् फाइदा

अाेखर खानुका यस्ता छन् फाइदा

भाइटीकामा टीका लगाएर दिदीबहिनीले दाजुभाइलाई दिने मसलामा ओखर पनि पर्छ। अाेखरमा स्वास्थ्यरक्षा गर्ने धेरै तत्त्व पाइने भएकाले पनि दिदीबहिनीले दाजुभाइलार्इ…

यी स्वास्थ्य समस्यामा उपयाेगी छ, बेसार

यी स्वास्थ्य समस्यामा उपयाेगी छ, बेसार

काठमाडौं : हाम्रो भान्छामा कहिल्यै नछुट्ने वस्तु हो बेसार। खानालाई आकर्षक र स्वादिष्ट बनाउने कारण दाल, तरकारी र अचारमा मसलाको…

नियमित खाने गर्नुस् पुदिना, यस्ता छन् फाइदा

नियमित खाने गर्नुस् पुदिना, यस्ता छन् फाइदा

काठमाडौं : पुदिना सामान्यतया अचार बनाउन प्रयोग गरिन्छ। यो आयुर्वेदिक उपचारमा पनि प्रयोग हुन्छ। पुदिना ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग…

दिदीबहिनीले दाजुभाइलार्इ दिने खानेमसलाकाे यस्ताे छ महत्त्व

दिदीबहिनीले दाजुभाइलार्इ दिने खानेमसलाकाे यस्ताे छ महत्त्व

तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएपछि सेलरोटी र फलफूलका साथै मसलाहरू पनि सगुन दिने चलन छ। बदाम, काजु, पिस्ता आदि…

तपार्इँले सेलराेटी पकाउने तेल कति स्वस्थकर?

तपार्इँले सेलराेटी पकाउने तेल कति स्वस्थकर?

तिहारको प्रमुख खानेकाुरा सेल अनरसाजस्ता तेलमा पकाइने मिठाइ। दाजुभाइको दीघार्युको कामना गर्दै टीका लगाएर दिने सगुनमध्ये सेल अनरसाजस्ता खानेकुरा पर्छन्।…

तिहारमा कसरी रहने स्वस्थ? के भन्छन्, चिकित्सक?

तिहारमा कसरी रहने स्वस्थ? के भन्छन्, चिकित्सक?

सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान चाड तिहार। ‘फूलैफूलको पर्व।’ झिलिमिली बत्तीको पर्व।’ मिठाइहरूको पर्व।’ अनेकौँ विशेषता छन्, तिहार अर्थात् दीपावलीका।…

सयपत्री फूलबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा

सयपत्री फूलबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा

फूलैफूलको चाड तिहार। तिहारमा सर्वत्र हुने फूल हो सयपत्री। हिजोआज त हाइब्रिड प्रविधिबाट बाह्रै महिना यो फूल फुलाइन्छ। तिहारमा घरका…

यात्रामा निस्किँदा बाेक्नुहाेस् प्राथमिक उपचारका सामग्री

यात्रामा निस्किँदा बाेक्नुहाेस् प्राथमिक उपचारका सामग्री

तपाइँ हामी विभिन्न काम विशेष तथा घुम्न देश विदेश गइरहन्छौँ। यसरी घुम्न जाँदा धेरै कुरा याद गर्नुपर्ने हुन्छ।  त्यसमध्ये सबैभन्दा…

तुलसीबाट यसरी लिनुस् फाइदा

तुलसीबाट यसरी लिनुस् फाइदा

सनातन धर्मावलम्बीले भगवान् विष्णु वा विष्णुप्रियाको रूपमा आजभोलि तुलसीको पूजा गरिरहेका छन्। असारको शुक्ल एकादशीमा शुरु भएको यो क्रम कात्तिक…

अमला एक : फाइदा अनेक

अमला एक : फाइदा अनेक

काठमाडौं : अमला खाँदा जति स्वादिष्ट हुन्छ स्वास्थ्यको दृष्टिकोणले पनि उति नै गुणकारी छ। अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ। अमलामा…