मेडिकल कलेजहरूले लिएकाे बढी शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थीहरूकाे प्रदर्शन
काठमाडाैं : मेडिकल कलेजहरूले आफूहरूसँग लिएको बढी शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थीहरूले नयाँ बानेश्वरमा प्रदर्शन गरे। चिकित्सा शिक्षा संघर्ष अभियानमा सहभागी विभिन्न कलेजका विद्यार्थीले बुधबार दिउँसाे प्रदर्शन गरेका हुन्।
अभियानमा चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजलगायतका विद्यार्थी सहभागी छन्। उनीहरूले मेडिकल ‘माफिया’लाई कारबाहीको दायराभित्र ल्याउन पनि सरकारसँग माग गरे।













नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?