अन्तर्राष्ट्रिय योग दिवस मनाइयो (फाेटाे फिचर)
काठमाडौं: आज २१ जुन अर्थात अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयर्वेद तथा वैकल्पिक चिकित्सा विभागले मन्त्रालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, स्वास्थ्य मन्त्रालयका सचिवद्धय डा पुष्पा चौधरी र रामप्रसाद थपलिया यसैगरी विभिन्न महाशाखा प्रमुख एवम कर्मचारीले योग गरेर दिवस मनाएका छन्।

संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो।










नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?