जाडाेमा पिउनुस् अदुवा चिया
चिसो मौसममा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। अदुवाको चियाले पेटको समस्या हटाउनुका साथै तनाव पनि कम गराउँछ।
अदुवाको चिया खाँदा हुने अन्य केही फाइदा
पाचन प्रक्रियामा सुधार ल्याउँछ। शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ।
यात्रामा जानुभन्दा अघि अदुवाकाे चिया खाँदा बान्ता हुनबाट बचाउँछ।
शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्याउँछ ।
रक्तसञ्चारमा सहयोग पुर्याउँछ। रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ।
महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
हड्डी र बाथरोगका बिरामीका लागि फाइदा पुर्याउँछ।
क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड