शान्तिपूर्ण सम्पन्न भयो निर्वाचन (फोटोफिचर)
हेल्थ टिभी अनलाइन : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान बिहीबार देशभर उत्साहपूर्वक र शान्तिपूर्ण सम्पन्न भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चलेको मतदानमा देशभर झण्डै ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
हेराैं तस्वीरहरू









नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?