स्टार अस्पताल खोप केन्द्रमा कोरोनाको बुस्टर डोज लगाउँदै फ्रन्टलाइनर (फोटोफिचर)

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही माघ २ गतेदेखि कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने फ्रन्टलाइनरलाई कोरोना विरुद्धको बुस्टर डोज खोप दिने निर्णय गरेसँगै धमाधम खोप अभियान चलिरहेको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, सञ्चारकर्मी, सफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विमानस्थलमा कार्यरत कर्मचारी, बैंकका कर्मचारी लगायतलाई कोरोना विरुद्धको बुस्टर डोज दिने निर्णय गरिएको हो । बुधबार सानेपास्थित स्टार अस्पतालमा रहेको खोप केन्द्रमा खोप लगाउनेहरु बुस्टर खोप लगाउन पाएपछि दंग देखिएका थिए ।
हेरौं केही तस्वीरहरु :
छोकडा खानुका यी हुन् फाइदा
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालनमा
छुटेका बालबालिकालाई खोप लगाइँदै
नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
ह्याम्स अस्पतालको स्वास्थ्य सरोकार बहस, गुणस्तरीय सेवामा जोड