यसकारण नियमित खानुपर्छ अनार
अनारको रसले रक्तचाप सन्तुलित बनाउँछ।
नियमित अनार खाँदा रगतको मात्रा बढ्छ ।
यसमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ।
यसले रगत पातलो बनाउनुका साथै रक्तनलीमा हुने सुजन कम गर्छ ।
पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबीसीको मात्रा बढाउँछ।
अनारले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न मद्दत गर्छ ।
अनारमा पाइने ‘सेच्युरेटेड एसिड’ले तौल कम गर्न सहयोग गर्छ ।
भिटामिन, मिनरल, फ्लोरिक एसिड र पोटासियम प्रचुर मात्रामा पाइने हुनाले गर्भवतीले अनार खानु झनै आवश्यक छ।
अनारले महिलामा स्तन क्यान्सरको सम्भावना कम गर्छ।
अनारको रसले प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ । राेग प्रतिराेधात्मक शक्ति बढाउँछ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा