डेंगु संक्रमणमा आयुर्वेद चिकित्सककाे सुझाव
पूर्ण विश्राम गर्नुहोस्। स्वस्थकर खानपान गर्नुहोस्।
गोदन्ती भष्म ठूलो केराउको दाना जति मनतातो पानीमा बिहान बेलुका खानुहोस्।( गोदन्ती भष्म जुनसुकै आयुर्वेद औषधि पसलमा पाउन सकिन्छ।)
तीतेपातीको जराको रस अथवा पारिजातको बोक्रा अथवा पातको रस एक चम्चा खाने गर्नुहोस्। (यदि मधुमेह छैन भने १ चम्चा ग्लुकोज पाउडर मिलाएर खाए पनि हुन्छ।)
आयुर्वेद चिकित्सक डा. शेषराज आचार्य दीक्षितको फेसबुकबाट
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने