बच्चा अपहरण गर्न लागेको शङ्कामा गर्भवती महिलामाथि कुटपिट
भारतको राजधानी दिल्लीमा बच्चा अपहरण गरेको शङ्का गर्दै मानिसहरूले एउटी गर्भवती महिलामाथि कुटपिट गरेका छन्।
प्रहरीका अनुसार कुटपिट गरिएकी ती २५ वर्षीया महिलाको अवस्था अहिले स्थिर छ। उनलाई कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।
बालबालिका अपहरण गरिएको हल्लाका आधारमा दिल्ली र त्यस वरपरका राज्यहरूमा यस्ता घटना पहिले पनि हुने गरेका थिए।
गत वर्ष पनि बालबालिका अपहरणको यस्तै हल्लाका कारण भौतिक आक्रमण गरिँदा केही व्यक्तिको मृत्यु भएको थियो।
बीबीसीबाट :





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण