गर्भ रहेको यसरी पाउनुस् थाहा
गर्भवती भएको संकेतस्वरूप महिनावारी(रजस्वला) रोकिन्छ। गर्भ रहेको केही सातापछि महिनावारी रोकिन्छ।
गर्भधारण भएको एक दुई सातामै स्तनको टुप्पोमा कालो रङ देखिन्छ। त्यो हल्का दुख्छ पनि।
गर्भ रहेको शुरुवाती अवस्थामा धेरै महिलालाई खाना नपच्ने, स्वाद नहुने र वाकवाकी लागिरहने समस्या हुन्छ।
गर्भ रहेको शुरुशुरुमा बान्ता हुने र थकान महसुस हुनेजस्ता लक्षण देखा पर्छ।
गर्भ रहेको शुरुका तीन महिनामा रक्तचाप घट्छ जान्छ । रक्तचाप कम हुने भएकाले गर्भावस्थामा रिंगटा लाग्छ।
यो वेला हर्मोनमा परिवर्तन हुने भएकाले स्वभावमा समेत परिवर्तन आउँछ।
गर्भ रहेपछि अरूवेलाको भन्दा बढी पिसाब लाग्छ, विशेषगरी राति।
कसैकसैलाई बिहान ज्वरो आउन सक्छ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य