मुटुका लागि हितकारी दही
दूधबाट तयार हुने दही शरीरका लागि निकै स्वस्थकर मानिन्छ। दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ।
नियमित खानामा दहीको मात्रा बढाउँदा मुटुलाई स्वस्थ राख्नुका साथै यससँग जोडिएर आउने रोगको सम्भावनाबाट पनि बचाउँछ ।
खानासँग दहीको प्रयोग गर्दा वयस्क मानिसलाई ‘हाइपरटेन्सन’को समस्याबाट छुटकारा मिल्छ।
जसले हप्तामा दुईपटक दही खान्छ, उसलाई भविष्यमा हुने पक्षघातको सम्भावना २० प्रतिशत कम हुन्छ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य