डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा बृहत् प्रदर्शन

काठमाडौं : जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन भएको छ।
माइतीघरमा भएको प्रदर्शनमा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, मानवअधिकारकर्मी, कानुन व्यवसायी, चिकित्सक, नर्स लयागत विभिन्न संघसंस्थाका व्यक्तिहरूकाे उपस्थिति थियो।
माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। डा. गोविन्द केसी चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै १५ दिनदेखि जुम्लामा आमरण अनशनमा छन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा