रक्तदाता दिवसमा जनस्वास्थ्य प्रयोगशालाको प्रभातफेरी
काठमाडौं : जुन १४ अर्थात् विश्व रक्तदाता दिवस। दिवसको अवसर पारेर आज स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रभातफेरी गरेको छ।
टेकुबाट शुरु भएको र्याली त्रिपुरेश्वर, थापाथली स्वास्थ्य मन्त्रालय हुँदै पुनः टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पुगेर टुंगिएको थियो। यसपालिको रक्तदाता दिवसको नारा ‘सुरक्षित रगत सबैका लागि’ छ।














औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम