रक्तदाता दिवसमा जनस्वास्थ्य प्रयोगशालाको प्रभातफेरी
काठमाडौं : जुन १४ अर्थात् विश्व रक्तदाता दिवस। दिवसको अवसर पारेर आज स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रभातफेरी गरेको छ।
टेकुबाट शुरु भएको र्याली त्रिपुरेश्वर, थापाथली स्वास्थ्य मन्त्रालय हुँदै पुनः टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पुगेर टुंगिएको थियो। यसपालिको रक्तदाता दिवसको नारा ‘सुरक्षित रगत सबैका लागि’ छ।









व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य