यस्ता छन् औलोका लक्षणहरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो ।
लक्षणहरु:
१० देखि १५ दिन सम्म ज्वरो आउनु
टाउको दुख्नु
शरीरका भित्री अंग सुन्निनु
जोर्नी दुख्नु
शरीरमा रगतको मात्रा कम हुनु
थकित महसुस हुनु
औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ । सरकारका मातहतका स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार नि:शुल्क हुन्छ ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान