यसकारण खानुपर्छ गाँजर
गाँजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ, जसले आँखाको ज्योति तेज पार्नमा सहयोग गर्छ। यसले रतन्धोबाट बचाउन मद्दत गर्छ ।
मुटुको चाल अनियमित हुने समस्या भएकाहरूका लागि पर्याप्त मात्रामा गाँजर खानु लाभदायक हुन्छ।
गाँजरले शरीरमा रगतको उत्पादन बढाउँछ। यसमा भिटामिन ए, बी, सी, डी, ई तथा के पाइन्छ ।
काँचो गाजर खानाले रजस्वलाका क्रममा हुने दुखाइ पनि कम हुन्छ।
गाँजर र मुलाको रस मिलाएर सेवन गर्नाले यौनक्षमता बढ्छ।
गाँजर खानाले श्वासनलीमा जमेको खोकी बाहिर निकाल्नसमेत मद्दत पुग्छ।
गाँजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम हुन्छ।
गाँजरको नियमित सेवनले क्यान्सरजन्य रोगहरूको जोखिम पनि कम हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण