जाडाेमा स्वस्थ रहन पिउनुस् नियमित ‘लेमन टी’
लेमन टी (कागतीकाे चिया) खाँदा जति स्वादिलाे हुन्छ, स्वास्थ्यका लागि पनि उति नै फाइदाजनक हुन्छ। नियमित लेमन टी सेवन गर्नाले शरीरको तौल घटाउन सहयोग गर्नुका साथै यसले मुटुलाई स्वास्थ्य राख्न पनि सहयोग गर्छ।
नियमित रूपमा लेमन टी सेवन गर्नेको छालालाई फाइदासमेत गर्छ, जसले छालामा हुने विभिन्न खाले संक्रमणबाट जोगाउँछ।
यी हुन् नियमित लेमन टी खाँदा हुने फाइदा–
जाडाेमा नियमित लेमन टी पिउनाले चिसोका कारण हुने संक्रमणबाट जोगाउँछ।
नियमित लेमन टी सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ।
लेमनमा प्रशस्त मात्रामा पोलिफिनल र भिटामिन सी हुने भएकाले शरीरमा रगत नबन्ने समस्या भएकाहरूलाई फाइदा गर्छ।
नियमित लेमन टी खानाले लेमनमा हुने ‘साइट्रिक एसिड’ले प्राचन प्रक्रियामा अप्ठ्यारो भएकाहरूलाई धेरै फाइदा गर्छ।
लेमन टीमा हुने ‘फ्लेवोनोइड्स’ नामक तत्त्वले धमनीमा रक्तसञ्चार राम्रोसँग हुन सहयोग गर्छ। यसले हृदयाघातको जोखिमबाट बचाउँछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण