नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा किरण शाक्य

हेल्थ टिभी अनलाइन : त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा किरण शाक्य नियुक्त भएका छन्।
नेपाल आँखा अस्पतालको सञ्चालक समितिको बैठकले डा शाक्यलाई अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो। फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा डा शाक्य १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा नै कार्यरत छन्।
नेपाल आँखा अस्पतालले यसै वर्ष डा शाक्यलाई ‘सर्जन अफ द इयर’ को रुपमा पुरस्कृत समेत गरेको थियो।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा