स्वास्थ्य क्षेत्रका समस्या समाधानको खाका तुरुन्त तयार पार्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका समस्या समाधानको खाका तयार पार्न निर्देशन दिएका छन् ।
मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरूसँगको ब्रीफिङसहितको भेटघाटमा मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री पौडेलले समस्या देखाउनेभन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र लिखित योजनासहितको खाका तयार गर्न निर्देशन दिए ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्