नव नियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्धारा पदवहाली
राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने पहिलो निर्णय

हेल्थ टिभी अनलाइन : नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदवहाली गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर उनले पदवहाली गरेका हुन् । मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति (२०२४-२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन्।
मन्त्री पौडेल गत आम निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित सांसद हुन् ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्