५२ प्रकारका रोग संक्रामक रोगको सूचीमा

हेल्थ टिभी अनलाइन : सरकारले ५२ वटा रोगहरुलाई संक्रामक रोगको सूचीमा राखेको छ। जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरि संक्रामक रोगको सूची तयार पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रामक रोगहरुको सूचीमा हैजा, रेबिज, कोभिड, स्क्रबस टाइफस, कालाजार, रोटा भाइरस, कुष्ठरोग, लहरेखोकी एल्लो फिबर,क्यु फिबर देखि इबोला भाइरस सम्म रहेका छन् । नयाँ रोगहरुको सूची राजपत्रमा प्रकाशित भइसकेको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्