राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सर्वेश शर्मा नियुक्त

हेल्थ टिभी अनलाइन : राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सर्वेश शर्मा नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशकमा डा शर्मालाई निर्देशकमा नियुक्त गरेका हुन् ।
मन्त्री यादवले यसअघि केन्द्रमा निर्देशक रहेका डा सञ्जय ठाकुरलाई जिम्मेवारी परिवर्तन गर्दै वीर अस्पताल पठाएका थिए । जसले गर्दा एड्स केन्द्रको निर्देशक पद खाली थियो ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्