Health TV Online
Health TV Online

वीर अस्पतालले लियो करार सेवामा १०० जना स्टाफ नर्स

वीर अस्पतालले लियो करार सेवामा १०० जना स्टाफ नर्स

हेल्थ टिभी अनलाइन : वीर अस्पतालले करार सेवामा १०० सय स्टाफ नर्स लिएको छ । अस्पतालले जेठ २६ गते लिएको परीक्षाको नतिजाको परिणाम अनुसार १०० जना स्टाफ नर्स पाँचौ तह भर्ना गरेको हो ।

यसैगरी थप २० जना नर्सहरुलाई वैकल्पिक सूचीमा राखिएको छ । योसँगै वीर अस्पतालमा देखिएको नर्सको कमीका कारण हुने स्वास्थ्य सेवा कमजोरीमा सुधार आउने आशा गर्न सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार