मेडिकल काउन्सिलमा ६ जना सदस्य नियुक्त

हेल्थ टिभी अनलाइन : सरकारले नेपाल मेडिकल काउन्सिलको रिक्त पदमा छ जना चिकित्सकलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले छ जना चिकित्सकलाई सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसरी नियुक्त हुनेहरुमा प्राडा दिव्यासिंह शाह, डा सुमन नेपाल, डा मधु न्यौपाने, प्राडा रविन्द्रमान श्रेष्ठ, डा वीरेन्द्र बहादुर प्रधान र डा कुम्भराज जोशी रहेका छन् ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्