सातौं वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर अस्पतालको वाकाथन

हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफनो सातौं वार्षिकोत्सवको अवसर पारेर वाकाथन कार्यक्रम गरेको छ ।
शनिबार बिहान क्यान्सर सचेतनासम्बन्धी विभिन्न प्लेकार्ड बोकेर चिकित्सक, कर्मचारी तथा क्यान्सर सर्भाइभरहरु ललितपुरको लगनखेल पुल्चोक हुँदै जावलाखेलसम्म वाकाथन पदयात्रा गरेका थिए ।
यसैगरी सो क्रममा नेपालीको क्यान्सर उपचार नेपालमै, समयमै उपचार गरे क्यान्सर निको हुन्छ भन्ने सन्देश दिंदै अस्पतालका चिकित्सक, कर्मचारी तथा सर्भाइभरले नृत्यसमेत प्रस्तुत गरेका थिए ।
अस्पतालले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा साताभर नै विभिन्न खालका कार्यक्रम गर्दै आएको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्