सबै संघीय अस्पतालमा जेरियाट्रिक वार्ड स्थापना हुने

हेल्थ टिभी अनलाइन : देशका सबै संघीय अस्पतालमा जेरियाट्रिक जेष्ठ नागरिक उपचार वार्ड स्थापना हुने भएको छ ।
सरकारले मंगलबारको बजेट मार्फत देशभर रहेका सबै संघीय अस्पतालहरुमा जेष्ठ नागरिकको उपचार सहजताका लागि जेरियाट्रिक वार्ड बनाउने जनाएको हो । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैै आगामी आर्थिक वर्ष २०८१ \८२ का लागि जेरियाट्रिक वार्डका लागि बजेट छुट्याएको जनाएका हुन ।
आगामी वर्षको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्