९८ प्रकारका औषधि आधारभूत अस्पतालबाट नि:शुल्क उपलब्ध गराइने

हेल्थ टिभी अनलाइन : सरकारले ९८ प्रकारका औषधि आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट निशुल्क उपलब्ध गराउन बजेट विनियोजन गरेको छ।
आागामी आर्थिक वर्ष ०८१ \८२ को बजेटमार्फत ९८ प्रकारका औषधि, खोप तथा प्रजनन स्वास्थ्य सामाग्री निःशुल्क उपलब्ध गराउन सरकारले कुल १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमार्फत जानकारी दिएका छन्।
सरकारले स्वदेशी औषधी उत्पादनलाई प्राथमिकता दिइने पनि बताइएको छ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्