स्वास्थ्यको बजेट ८६ अर्ब २४ करोड

हेल्थ टिभी अनलाइन : सरकारले आर्थिक वर्ष २०८१ \८२ को वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको जनाएको छ ।
संसद्को संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेका हुन् । पुनले बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि सो रकम विनियोजन गरिएको बताए।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्