गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने

हेल्थ टिभी अनलाइन : सरकारले औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक खेती गर्ने कार्यलाई अघि बढाउने भएको छ ।
गाँजाको व्यवसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ ।
आर्थिक वर्ष २०८१ \८२ को बजेटमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरेका हुन् ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्