अबदेखि महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्न नपर्ने

हेल्थ टिभी अनलाइन : अबदेखि महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्न नपर्ने भएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर फेसबुकमार्फत उक्त जानकारी दिएका हुन् । उनले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिंदै एउटा सानो प्रयास भन्दै लेखेका छन, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन् । ‘मापसेलगायतका ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्