नेपाल क्यान्सर अस्पतालमा कल्चरल कार्यक्रम

हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा सातौं वार्षिकोत्सवको अवसर पारेर कल्चरल कार्यक्रम गरिएको छ ।
सहभागीबीच नाच र गितको प्रतिष्पर्धा भएको थियो । सो प्रतिष्पर्धाको निर्णायकमा डा डा बनिता गुरुङ, डा बिजेसराज घिमिरे, स्वरुपा श्रेष्ठ रहेका थिए । सो प्रतिष्पर्धामा जित्नेहरुलाई यही जेठ २० गते वार्षिकोत्सवको दिन पुरस्कार प्रदान गरिनेछ । सो प्रतिष्पर्धाका लागि कल्चरल सब कमिटी बनाइएको थियो ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्