नेपालमा कोरानाका दुई नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

हेल्थ टिभी अनलाइन : नेपालमा कारोना भाइरसको थप दुईवटा नयाँ भेरियन्ट पुष्टि भएका छन् ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपालमा अहिले काेराेनाकाे नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० जनाको नमूनाको जिन सिक्वेन्सिङ झण्डै ४० प्रतिशतमा ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको हो। हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्