आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन : आज मे १२ अर्थात अन्तराष्ट्रिय नर्सिङ दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन पारेर मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो । नर्सलाई कुनै पनि अस्पतालको मेरुदण्डको रुपमा लिइन्छ ।
तर जुन रुपमा नर्सको खटाई र सेवा गराई हुने गरेको छ त्यो अनुसार राज्यबाट सेवा सुविधा र सम्मान नपाएको उनीहरुले गुनासो गर्दै आइरहेका छन् ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्