कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स

हेल्थ टिभी अनलाइन : कान्ति बाल अस्पतालले ठूलो संख्यामा चिकित्सक तथा नर्सको माग गरेको छ ।
मंगलबार अस्पताललले एक विज्ञापन प्रकाशित गर्दै १९ मेडिकल अधिकृत २४ स्टाफ नर्स र एक जना नर्सिन अधिकृत सहित ४४ जना स्वास्थ्यकर्मी माग गरेको हो । अस्पतालले आठौं तहका मेडिकल अधिकृत १९ जना, सातौ तहका नर्सिङ अधिकृत १ जना र पाँचौ तहका स्टाफ नर्स २४ जना माग गरेको हो ।
अस्पतालले करार सेवामा रिक्त रहेको पदपूर्तिका लागि उक्त जनशक्ति माग गरेको जनाएको छ । दरखास्त दिन इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनुपर्ने अस्पतालले जनाएको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्