राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद यादव

हेल्थ टिभी अनलाइन : राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रिस्तरिय निर्णय गर्दै डा यादवलाई ट्रमा सेन्टरको निमित्त मेसुमा नियुक्त गरेका हुन्।
उनले यसअघिका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्रि रिजाललाई पदबाट हटाउँदै डा यादवलाई नियुक्त गरेका हुन्।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्