गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी

हेल्थ टिभी अनलाइन : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत भइसकेका नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२ ) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री अधिकारीले आजै सपथ लिइसकेका छन् ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्