आज स्वास्थ्य सेवा दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन : आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य सेवा दिवस मनाउन लागेको छ ।
‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा – निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ २६औं स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो ।
आज देशभरका संघ, प्रदेश तथा स्थानीय तहका सबै निकाय र स्वास्थ्य संस्थामा समेत यो दिवस मनाइँदैछ । हरेक वर्ष फागुन १५ मा स्वास्थ्य सेवा दिवस मनाउने गरिन्छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्