गंगालाल अस्पतालको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त

हेल्थ टिभी अनलाइन : शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।
गत पुस ६ गते यसअघिका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएसँगै अहिलेलाई निमित्त निर्देशकको जिम्मेवारी सोही अस्पतालमा कार्यरत डा मल्ललाई दिइएको हो ।
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै