डा गोविन्द केसीले तोडे अनशन

हेल्थ टिभी अनलाइन : चिकित्सा शिक्षा सुधारका लागि भन्दै अनशन सुरु गरेका डा गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन्।
गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन्।
धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका डा केसी अनसन स्थगित गरेर डाक्टर केसी सेति प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।
डा केसीले विभिन्न माग राखेर ७२ घण्टा अनशन बस्ने घोषणा गरेका थिए। ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन्।
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै