उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : उपप्रधान तथा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारपछि घर फर्किएका छन् । छातीमा असहज भएपछि गत मंगलबार अस्पताल भर्ना भएका उनको एन्जियोप्लास्टी गरिएको थियो ।
अहिले स्वास्थ्यमा सुधार आएकाले चिकित्सकको सल्लाह र सिफारिसमा उपप्रधानमन्त्री श्रेष्ठ आइतबार घर फर्किएका गृह मन्त्रालयले जानकारी दिएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि चाइना भ्रमणका बेला श्रेष्ठको मुटुमा समस्या देखिएपछि त्यहाँ पनि उपचार गरेर आएका थिए ।
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै