आज विश्व एड्स दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन काठमाडौं : आज विश्व एड्स दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी विश्व एड्स दिवस मनाइँदैछ । यस वर्षको नारा ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’ भन्ने रहेको छ ।
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछ ।
राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय ठाकुरका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म करिव ३० हजार एचआईभी संक्रमित रहेका छन्।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल