स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा गुणराज लोहनी नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । झण्डै एक वर्षदेखि बीमा बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो।
यसअघिका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले पदबाट राजिनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल