नेपाल चिकित्सक संघको तेस्रो स्वास्थ्य सम्मेलन आजदेखि सुरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज देखि काठमाडौंमा सुरु भएको छ ।
‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रर्वद्धन अवसर र चुनौती भन्ने मुख्य सन्देश सहित दुई दिने सम्मेलन सुरु भएको हो ।
काठमाडौंको बबरमहलस्थित कार्की बेङ्क्वेटमा विहानदेखि सम्मेलन सुरु भएको हो । सम्मेलनमा स्वास्थ्यका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल