Health TV Online
Health TV Online

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मदन उपाध्याय

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मदन उपाध्याय

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मदन उपाध्याय नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले सोमबार मन्त्रालयको गुणस्तर मापन महाशाखाका प्रमुख समेत रहेका डा उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन्।

सरकारले २४ असोजमा बोर्डका कार्कारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गरेपछी सो पदमा डा उपाध्यायलाई जिम्मेवारी दिइएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना