विश्व फर्मासिस्ट दिवस मनाइयो

हेल्थ टिभी अनलाइन \काठमाडौं : सोमबार नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले एक कार्यक्रम गर्दै विश्व फर्मासिस्ट दिवस मनाएको छ ।
विश्व फर्मासिस्ट दिवसको अवसरमा अस्पतालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा अस्पतालका फार्मेसी म्यानेजर पंकज वैद्यले फर्मासिस्टको भूमिकाकोबारेमा प्रस्तुती दिएका थिए । यसैगरी कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, मेडिकल निर्देशक डा विजेशराज घिमिरे लगायतले मन्तब्य राखेका थिए ।
हरेक वर्ष २५ सेप्टेम्बरमा यो दिवस विश्वभर मनाउने गरिएको छ ।यसपटकको विश्व फर्मासिस्ट दिवसको नारा फार्मेसीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउँछ भन्ने रहेको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल